Reality Bites

Friday, August 25, 2006

काठमाडौं बाट १४० कि मी टाढा । । ।



आफ्नै भाषामा ब्लग सुरु गर्दैछु । थाहा छैन यसलाई निरन्तरता दिन सक्छु कि सक्दिन, अब काठमाडौं बाट बाहिर जानु पर्ने पनि भएकोले पनि यो सोच्न थालेको हो । आखिरमा यही देसमा बस्नुको बिकल्प पनि केही भेटिएन । हेरु नयाँ र नितान्त निजी कुराहरु यसमा समेटन मेरो प्रयास जारी रहनेछ । र यो देशको बारेमा केही सोच यही काम गरेपछि आउछ कि ? हरेक पटक एउटा तस्वीर ब्लगमा पार्न मेरो प्रयास हुनेछ । ताकी घटनाको यथार्थता सबैमा पुगोस् । अब यही देशको प्रकृतिमा हराउ कि जस्तो लाग्छ घरि घरि ।

0 Comments:

Post a Comment

<< Home