Reality Bites

Thursday, August 31, 2006

साझ पख एकान्तमा


पुल्चोक क्याम्पस छोडेको २ बर्ष पुग्न आटेछ। तर यादहरु अझै ताजा छ । यो फोटो मेकानिकल को छतबाट खिचेको हो , करिब २ बर्ष अगाडि । त्यो खुला आकास , त्यो हावाको टर्बाइन । सबै जस्ताको तस्तै छ। अनि कसरि भन्ने समय बित्यो भनेर। सम्झनाको आकाश त अझै खुला छ ।

1 Comments:

  • Yo photo ko photographer lai chineko jasto lagyo.....

    Anyway, a beautiful memory to remember, isn't it ?

    By Blogger Ajaya, at 7:17 PM  

Post a Comment

<< Home