हेलिकोप्टर खोजी जारी ।
नेपालको भौगोलिक अवस्थाको कारणबाट धेरै पटक हराएका बिमान भेटन कैयौ दिन लागेका घटनाहरु छन ।
शक्तिशाली भु उपग्रह प्रणालीको प्रयोग गर्ने हो भने केही खोज गर्न सकिएला । तर पुरानो चलन्, दुई लाखको पुरस्कार ले केही काम गर्ला कि?
आजको कान्तिपुरले गुगल अर्थको फोटो राखेको छ । तर अझै हाम्रो जस्तो देशमा हराएका बायुयान खोज्ने कुनै सँयन्त्र नभएको कारणबाटपनि ४८ घन्टा सम्म पनि कुनै जानकारी छैन। जसमा यो देशको बहालवाला मन्त्री पनि बेपत्ता छन।
अपडेटको लागी मेरो.संसार.कम.
3 Comments:
Nice Update, Umesh Ji,
By Ajaya, at 10:49 PM
Helicopter Phela Paryo !
हेलिकोप्टर दुर्घट्नाग्रस्त अवस्थामा
राज्यमन्त्री सहित सबै यात्रुको मृत्यु
दुईदिन देखि हराई रहेको वन राज्यमन्त्री गोपाल राई सहित २४ जना सवार हेलिकोप्टर ९ असोजमा दुर्घट्नाग्रस्त अवस्थामा ताप्लेजुङमा फेला परेको छ। ७ असोजको विहान करिव ११ बजे ताप्लेजुङको लेलेप गाविसको वडा नं.९ घुन्साबाट उडेको करिव ५ मिनेट पछि नै सम्पर्कविहिन भएको थियो।
By Ajaya, at 2:05 AM
good job carry on
By funky soul, at 1:46 PM
Post a Comment
<< Home