Reality Bites

Sunday, September 24, 2006

हेलिकोप्टर खोजी जारी ।


नेपालको भौगोलिक अवस्थाको कारणबाट धेरै पटक हराएका बिमान भेटन कैयौ दिन लागेका घटनाहरु छन ।

शक्तिशाली भु उपग्रह प्रणालीको प्रयोग गर्ने हो भने केही खोज गर्न सकिएला । तर पुरानो चलन्, दुई लाखको पुरस्कार ले केही काम गर्ला कि?


आजको कान्तिपुरले गुगल अर्थको फोटो राखेको छ । तर अझै हाम्रो जस्तो देशमा हराएका बायुयान खोज्ने कुनै सँयन्त्र नभएको कारणबाटपनि ४८ घन्टा सम्म पनि कुनै जानकारी छैन। जसमा यो देशको बहालवाला मन्त्री पनि बेपत्ता छन।

अपडेटको लागी मेरो.संसार.कम.

3 Comments:

  • Nice Update, Umesh Ji,

    By Blogger Ajaya, at 10:49 PM  

  • Helicopter Phela Paryo !
    हेलिकोप्टर दुर्घट्नाग्रस्त अवस्थामा
    राज्यमन्त्री सहित सबै यात्रुको मृत्यु

    दुईदिन देखि हराई रहेको वन राज्यमन्त्री गोपाल राई सहित २४ जना सवार हेलिकोप्टर ९ असोजमा दुर्घट्नाग्रस्त अवस्थामा ताप्लेजुङमा फेला परेको छ। ७ असोजको विहान करिव ११ बजे ताप्लेजुङको लेलेप गाविसको वडा नं.९ घुन्साबाट उडेको करिव ५ मिनेट पछि नै सम्पर्कविहिन भएको थियो।

    By Blogger Ajaya, at 2:05 AM  

  • good job carry on

    By Blogger funky soul, at 1:46 PM  

Post a Comment

<< Home