पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी नेपाली रोबोट् ।

यस प्रतियोगितालाई नेपाल न्युज् डट् कम् र नेपाल समाचारपत्र दैनिकले पहिलो पृष्ठमा एङ्कर न्युज दिएको थियो । गुगलको जादु नै भनु सर्च् गर्दा यो पुरानो इतिहास सम्झाउने फोटो भेटेकोले यहा रखेको छु ।
यसमा रहेका दायाबाट क्रमस: रमेश् चौधरी, यम प्रसाद चापागाई, दिपेश थापा र सुरज पाण्डे रहेका छन् । यसमध्ये रमेश भने पुल्चोकको रोबोटिक्स् क्लबमा हालसम्म पनि सँलग्न छन् ।
Labels: robonepal
1 Comments:
Good job
साथी,
जीबनमा नीरन्तर संघर्ष बढाउनु,र देशको नब नीमारण गर्दै बीकासको उच्चतम विन्दुमा पुग्न परदेशबाट हार्दिक शुभकामना
नयाँ बर्ष २०६४ साल को पावन आवसर मा शुभकामना साथै हजुरले आटेका सोचेका चाहेका हर मनका इच्छा आकांछा पुरा होस् साथै सुस्वास्थ्य, दीरघायु ,तथा उतर उतर प्रगती को कामना गर्दछु ।
बीनोद ढकाल
हाल यु यस ए
By
Binod, at 9:30 AM
Post a Comment
<< Home