बार्तामा उभिएको पर्खाल ।
 खोइ कसरी भन्नु आज पनि बार्ता कुनै निष्कर्षको नजिक पुग्छ कि पुग्दैन । नत्र दैनिक पत्रीकाको  हेड्लाइन दोहोरिन सक्छ ।यो फोटो चर्चित् ब्लगर् अनामिकाको पेजमा भेटे । र त्यो सदाबहार् कपाल खौरेको फोटोग्राफर सागर श्रेष्ठ नै हुनुपर्छ । पुल्चोक क्याम्पस मा ४-५ बर्ष अगि स्पेस टाइम दैनिकको पहिलो पेजको लागि रोबोटको फोटो खिच्न कम्मर् भाच्ने उ अहिले सायद् नेपाल् समाचारपत्र दैनिकमा छ ।
त्यो मान्छेको जस्तो उचाई एउटा राम्रो फोटोग्राफरको लागि उपयुक्त हुन्छ पनि, तेसमा पनि बालुवाटारको पर्खालबाट चिहाएर बार्ताको ब्रेकिङ् फोटो आज भोलि खिच्न उसलाई सजिलो पनि भैइरहेको होला।
Labels: journalists

2 Comments:
aru ko blog ma comment matrai lekhne ki ..... naya kehi pani lekhne umesh ji ?
By
 Ajaya, at 4:15 PM
	   
umesh ji khai naya ta aaunai chodyo
By
 Raj Shrestha, at 2:22 AM
	   
Post a Comment
<< Home