कुलेखानी दोश्रोको १६ मेगावाट अवरुद्द !!!
 जेनेरेटरमा आएको खराबीको कारणबाट कुलेखानी दोश्रो जलबिधुतको दुई युनिटको ३२ मेगावाट क्षमतामध्ये एक क्षतिग्रस्त भएको छ । रियालीटी बाईटसलाई एक साथी मार्फत प्राप्त जेनेरेटरको जलेको वाईन्डिङ्को एक्सक्लुसिभ  फोटो यहा राखिएको छ ।यसको मर्मतको लागि स्वदेशी,बिदेशी प्राबिधिकहरु प्रयासरत छन्।
Labels: hydropower

0 Comments:
Post a Comment
<< Home