पल्पसाको पछी दौडदै !
नेपालको ७५ जिल्ला घुम्ने यि पदयात्रीको तस्बिर सँयोगले खिच्ने मौका मिल्यो । त्यो पनि नोकिया ६३०० मोबाइलबाट काठमाण्डौमा । शायद तपाईंको अनुमान मिल्न सक्छ होला , गेस गर्नुस त , कुनै क्याफे बसेर अन-लाइनमा ! उनको आगामी पुस्तकले मदन पुरस्कार पाउछ कि पाउदैन ?Labels: journalists

1 Comments:
ma pani kurdai chhu Wagle ko naya novel ko lagi. Khoi kahile aula ra madan puraskar paula, napaula tyo ta thaha chhaina tara dherai le padlan nai.
By
Anonymous, at 11:14 PM
Post a Comment
<< Home