Reality Bites

Sunday, December 16, 2007

डाफे बिमान:" उडने अनुमति पाएन"

पोखरामा मँसिर २९ गते ६००० फिटको उचाईमा रुसी पाइलटद्वारा परिक्षण गर्ने लगभग निश्चित भैसकेपछि नागरिक उड्डयन प्राधिकरणले यसको उडान अनुमति रोकेको छ । उडन योग्य छ भनेर प्रमाणित भएपछि मात्र अनुमति दिने बताएपनि प्राधिकरणले पोखराको एभिया क्लबलाई इन्जिन उपलब्ध नगराउन दबाब दिएको बिमान निर्माणमा संलग्न एक इन्जिनियरले बताए । " तर हामी नेपाली आकासमा जसरी भए पनि बिमान उडाउछौ " उनले भने " अझै १०-१५ दिन भित्र हामी उडाईछाडछौ । "

Labels:

1 Comments:

  • नेपाल मा यस्तै हो ।
    केही कुरा सफल हुन दिंदैनन् , बल्लतल्ल एउटा प्लेन बनेको थियो,त्यो पनि उड्न पाएन , यस्तै छ नेपाल को बिडम्बना ।

    By Anonymous Anonymous, at 6:22 AM  

Post a Comment

<< Home