Reality Bites

Friday, September 15, 2006

रोपवेको सम्झना ।


पुल्चोक क्याम्पस पढदाखेरी रोपवे बनाएको हल्ला निकै चल्यो । तर मेरो तेसमा कुनै भूमिका थिएन् । कान्तिपुरले पनि समाचार प्रकाशित गरेको थियो । धेरै पछि मेरो संसार ब्लगमा रोपवे बिग्रेको समाचारले मलाई स्वचालित तार पुलको याद आयो।


तस्वीरसँग सम्बन्धित वेबसाइट

रोपवेको बारेमा अजयको खोज ।

1 Comments:

  • "रियालीटी बाइटसको" ब्लगइङ सैली मलाई साह्रै राम्रो लाग्छ. आजकाल दिनहु अप्डेट भैरहेको देखदा झन रमाइलो लाग्छ . उमेश जी रसूवा गएपछि पनि लेखन कार्य जारी राख्नु हुन्छ भन्ने बिश्वास छ

    By Blogger Ajaya, at 9:18 AM  

Post a Comment

<< Home