अस्ताउदै छ राजतन्त्र !
सँबिधान सभाको चुनाव बिना हिँसा समाप्त भई सकेपछी पहिलो पटक मैले हालेको भोटले राजा बिनाको नेपालको परीकल्पनामा लालमोहर लागेको छ ।
बेलुकी पख अस्ताउदै गरेको सुर्योदयको द्रिश्य खिच्दै गर्दा मलाई लाग्यो - "अब जनताको हातमा पावर चाहियो, एक युगमा एक पटकको लागि !"Labels: political

1 Comments:
Hello. This post is likeable, and your blog is very interesting, congratulations :-). I will add in my blogroll =). If possible gives a last there on my blog, it is about the Livros e Revistas, I hope you enjoy. The address is http://livros-e-revistas.blogspot.com. A hug.
By
Livros e Revistas, at 6:51 AM
Post a Comment
<< Home