Reality Bites

Wednesday, May 09, 2007

लुकेको बुद्द् !!!!

हरेक् ब्यक्तिको मनमा रहेको सँकुचित भावनाको प्रतिनिधित्व गर्छ यो तस्बिरले ।

रसुवाको गत्लाङ छेउको पार्वतीकुण्ड नजिकै रहेको बुद्दको मन्दिरमासायद रसुवाको स्वयम्भु नै होला , त्यसको भित्र रहेको दर्जनौ फोटोमामलाई यो फोटो हेर्दा अचम्म भए । तर यसको बारेमा त चित्रकारलाई भन्दा बढी अरुलाई के थाहा ।

सायद कलाकार नै रहेछ, मानिसको सोचको आकार दिने ? उसदेखी त जो पनि डराउनुपर्ने रहेछ । होइन?

Labels:

1 Comments:

  • यो तस्बीर मा गौतम बुध लाइ नै पात्र बनायर मानीस जती नै भलाद्मी देखीय पनी उ सँकुचित भावनाले भरीय को हुन्छ भन्न खोजीय को जस्तो लग्छ मलाइ।

    By Blogger Rajesh Tandukar, at 5:03 AM  

Post a Comment

<< Home