Reality Bites

Sunday, July 01, 2007

मान्छे र कुकुर : कभी खुसी कभी गम्




Labels:

Wednesday, May 09, 2007

लुकेको बुद्द् !!!!

हरेक् ब्यक्तिको मनमा रहेको सँकुचित भावनाको प्रतिनिधित्व गर्छ यो तस्बिरले ।

रसुवाको गत्लाङ छेउको पार्वतीकुण्ड नजिकै रहेको बुद्दको मन्दिरमासायद रसुवाको स्वयम्भु नै होला , त्यसको भित्र रहेको दर्जनौ फोटोमामलाई यो फोटो हेर्दा अचम्म भए । तर यसको बारेमा त चित्रकारलाई भन्दा बढी अरुलाई के थाहा ।

सायद कलाकार नै रहेछ, मानिसको सोचको आकार दिने ? उसदेखी त जो पनि डराउनुपर्ने रहेछ । होइन?

Labels:

Saturday, November 11, 2006

जादा जादै ।


From Friday, September 22, 2006 to November 11, 2006
Page Loads 1,003
Unique Visitors 499
First Time Visitors 285
Returning Visitors 214

मैले यो ब्लगमा काउण्टर राख्दा १००० जना पुगेपछि सुचना दिन्छु भनेको थिए । आज पेज् रिलोड गर्नेको सँख्या १००० नागेको र युनिक भिजिटरको ५००पुगेकोले यसमा सबै पाठकलाई धन्यबाद् दिनचाहन्छु ।

एक हप्ता प्राबिधिक कारणले यो ब्लग् अपडेट गर्न सक्ने छैन । तर अब कुन तरिकाले ब्लगलाई अगाडि बढाउने यसबारेमा मअझै सोचबिचार गर्दै छु। र कमसेकम कुनै नितान्त नया कुरा कपि पेष्ट नगरि दिन त एकदम नै गारो छ । हेरु अब नया रुपमा आउने मेरो प्रयास् हुनेनै छ । तर केहि समय त लाग्ला नै ।

तपाईको ब्लग पेजमा पनि काउण्टर राख्ने हो भने यो साइटमा जानु होला ।

Labels:

Wednesday, October 25, 2006

सुचनाको संसारबाट टाढा जादै ।

एन्टेना फाउन्डेसनको वेबपेज हेर्दा हेर्दै यो फोटो देखे । साचै मान्छेलाई सुचनाको प्यास कति धेरै हुन्छ भन्ने अब मलाई पनि महसुस भैरहेको छ , काठमाण्डौ छोडने अघिल्लो दिनमा ।



Photo Related site



Labels: