Reality Bites

Wednesday, June 06, 2007

जापानीहरु बुझ्दैछन् नेपाली रोबोट् ।


नेपाली रोबोटको बारेमा जापानीहरुले चासो दिएर हाल डकुमेन्टरी बनाइरहेको जानकारी रोबोटिक्स क्लबबाट प्राप्त भएको छ । आगामी दिनमा भियतनाममा आयोजना हुने रोबोट प्रतियोगिताको लागी तयारी सुरु भैरहेको छ । सन् २००१ देखी नेपालले ए बि यु अन्तराष्ट्रिय रोबोट प्रतियोगितामा सहभागी हुदै आएको छ ।

Labels:

2 Comments:

  • wow, it's good to know about this fact.

    By Blogger Ajaya, at 10:35 AM  

  • रोबोटिक्स क्लबको रमेश चौधरी मेरो एक-ताकाका निकै मिल्ने साथी हुन्, हामी संगै जा---गिर खान्थ्यौं पोखरामा। भेट नभएको धेरै भयो। A talented and dedicated man!

    By Blogger Basanta, at 9:03 PM  

Post a Comment

<< Home