Reality Bites

Monday, July 02, 2007

भियतनाममा भिडने तयारी .....

२६ अगष्ट २००७मा भियतनाममा आयोजना हुने रोबोट प्रतियोगितामा भाग लिनको लागीनेपाली रोबोटको तयारी भैरहेको रोबोटिक्स क्लबबाट थाहा भएको छ । यि साथीहरुले क्लबमा काम गरिरहेको देख्दा मलाई साथीहरु अजय, रत्न र सन्तोषको खुब याद् आएकोछ । उनिहरुको त्यो खटाई, काम् प्रतिको लगनशिलता सायद् नेपालको नाम अन्तराष्ट्रिय क्षेत्रमा दिलाउन सहयोगी रहयो नै । हाल सम्म लगभग १० अन्तराष्ट्रिय रोबोट प्रतियोगितामा क्लबले भाग लीइसकेको छ ।

Labels:

0 Comments:

Post a Comment

<< Home