Reality Bites

Monday, June 16, 2008

खै राष्ट्रपति !

ओहो ! भोट हालेको पनि २ महिना भईसक्यो ,तर नयाँ नेपालको सपना देख्न सक्ने मान्छे देखिएन । राजा हटे पनि लामा नाम भएका ब्यक्तिहरु नै शासन सत्ताको नजिकै देखिएकोले खोइ अब निकास निस्किन गाह्रो जस्तो लगिरहेको छ । राजा जस्तै यिनिहरुले पनि पार्टिको श्रीपेच अरु नयाँ युवा पुस्तालाई हस्तान्तरण गरे कती आत्मबिश्वास जनतामा बढने थियो । केही समय अघिको समय पत्रीकाको कभर फोटो राख्न मन लाग्यो , किनभने शायद भित्ते होइन निधारमा नै लेखे पनि नेपालमा राष्ट्रपति हुन गाह्रो छ कि क्या हो ? !!!


Labels:

1 Comments:

  • म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    By Anonymous Anonymous, at 11:15 PM  

Post a Comment

<< Home