Reality Bites

Sunday, July 08, 2007

चाइनामा पनि चन्दन....

असार २३ गते रसुवागढीको नाकाबाट चाईनिज प्रहरीले करीब १ मिनि ट्रक रक्तचन्दन हालेर केरुङतर्फ लगेको छ । सिमा वारी नेपालबाट उक्त चन्दन पुगेको आसङ्कामा चाईनिज नागरिकलाई पनि प्रहरीले आफ्नो गाडीमा लगेको अनुमान छ । तर यसबारे चिनतर्फको प्रहरीको पनि सँलग्नता हुनसक्ने आशङ्का गरिएको छ ।

Labels:

0 Comments:

Post a Comment

<< Home