रोबोट प्रतियोगितामा नेपाल भिडदै !
आगामी आईतवार नेपाली रोबोटले भारतको पुने शहरमा एसिया प्रशान्त क्षेत्रका झन्डै २ दर्जन देशहरुसँग प्रतिस्पर्धा गर्दै छ । सहभागी सहीत एक दर्जन नेपाली टोली , रोबोटिक्स क्लब , पुल्चोक क्याम्पसबाट सो प्रतियोगितामा भाग लिन शुक्रबार प्रस्थान गर्दै छन । भारतमा नेपालले सातौ अन्तरराष्ट्रिय रोबोट प्रतियोगितामा सहभागीता जनाउन गैरहेको बेला नेपाली टिमलाई शुभकामना छ , जापान, कोरिया र चाइना जस्ता देशलाई पराजित गाह्रोस भनेर ।Labels: robonepal

4 Comments:
Congratulations to Nepalese Team for winning Best Automation
Award, and Congratulations to you too :). Your photo was published in Kantipur.
By
D-H-A-K-A-L, at 10:25 AM
खोइ त नयाँ अपडेट, अनि विस्तृत विवरण ?
By
आकार, at 8:52 AM
एउटा सुचनाः
नेपाली भाषाका ब्लगहरू निम्न ठेगानामा सूचीबद्ध गरेका छौं । नेपाली भाषामा कुनै नयाँ ब्लग बनाउनुभएको छ भने ब्लग ठेगाना पठाईदिनुहोला ।
http://nepalibloglist.blogspot.com
By
अनाम पुस्तकालय, at 12:57 AM
How very very intresting...
my congratulations too..
so umeshji..how r u ?
By
Avinashi, at 11:49 PM
Post a Comment
<< Home