Reality Bites

Thursday, July 12, 2007

नेपाली रोबोटका महारथीहरु ।

तिन स्वचालित र एक अर्ध स्वचालित रोबोटका साथ भियतनाममा आगामी भाद्र ९ गते मानिसहरुलाई समुद्री ड्रागनले बचाएको कथामा आधारित रोबोटिक खेलमा नेपाल पनि सहभागी हुन गैरहेको छ । नेपालको तर्फबाट पुल्चोक क्याम्पस स्थित् रोबोटिक्स क्लबबाट बिशेष खनाल, राजकुमार चौलागाई र सलिम बक्सका साथै टिमका प्रशिक्षक रमेश चौधरी समेत छन् । नेपाली रोबोट यसै साता हनोई पठाइने छ भने नेपाली टोली भदौको पहिलो हप्ता सहभागी हुन जानेछन् ।

प्रतियोगितामा जापान, चीन, कोरीयाका साथै दक्षिण एसियाबाट भारत, बँगलादेश र श्रीलन्काका बिश्वबिधालयका १९ टोलीले भाग लिने छन ।

Labels:

0 Comments:

Post a Comment

<< Home