रोबोट चौधरी !
नेपाली रोबोट क्षेत्रको ईतिहासमा रमेश चौधरीको नाम किन पनि अगाडी आउछ भने सन् २००१ को मार्चमा जापानमा प्रथम पटक भएको रोबोट प्रतियोगितामा नेपालको पहिलो अन्तराष्ट्रिय सहभागिताको लागि उनले गरेको प्रयास सम्झनायोग्य त छदैछ , साथै निरन्तर एक दशक भन्दा बढीको उनको रोबोटको बिकाशको लागि बिताएको क्षणहरु पनि नेपाली रोबोटको स्तरमा आएको स्तरियतासँग दाजेर हेर्नुपर्ने हुन्छ ।र पहिलो पटक उनि आगामी भाद्र ९ गते रोबोट प्रतियोगितामा नेपालको प्रशिक्षक भएर भियतनाम जादै छन्। जित्ने अग्रिम् सुभकामना छ , उनलाई र नेपाली टिमलाई ।
Labels: robonepal
0 Comments:
Post a Comment
<< Home