Reality Bites

Wednesday, September 12, 2007

बिजयको खुसी।

रोबोकन २००७ को उपाधी हनोई, भियतनाममा हात पारेपछि चिनका बिध्यार्थीहरु खुसियाली मनाउदै । आगामी बर्ष भारत, पुणे सहरमा आयोजना हुने रोबोकन २००८ मा नेपालले पनि सहभागीता जनाउदै छ । यो बर्ष नेपालले भारतलाई पराजित गरेपनि अन्य चरणमा जान सकेन ।

Labels: