Reality Bites

Thursday, May 29, 2008

प्रचन्ड गणतन्त्रको उत्सबमा !

केही मानिसहरुलाई पछी सम्म पनि ईतिहासले सम्झने यस अर्थमा पनि छ कि एउटा जादु जस्तो गरेर सँसारबाट एक देशको राजातन्त्रको समाप्तिमा योगदान पुर्याएका छन, ति मध्ये एक हुन सम्भवत भावी प्रधानमन्त्री प्रचन्ड । यस मानेमा कि अबको २ हप्तामा नारायणहिटी खाली भएपछी यो भन्न कर लाग्छ कि राजा ज्ञानेन्द्रले नेपाललाई चिनेका रहेनछन र प्रचन्डको शब्दमा त महान नेपाली जनतालाई ! अहिले मैले खिचेको प्रचन्डको यो तस्बिर यहाँ राख्दा मलाई यो एक हप्ता पुरानो तस्बिरमा देखिएको प्रचन्डको हासो एकदम ताजा र आकर्षक लाग्यो, शायद राजाको बिदाइको तयारी गर्दा गर्दै भएर होला कि ।

Labels: