Reality Bites

Tuesday, August 26, 2008

रोबोट प्रतियोगितामा नेपाल भिडदै !

आगामी आईतवार नेपाली रोबोटले भारतको पुने शहरमा एसिया प्रशान्त क्षेत्रका झन्डै २ दर्जन देशहरुसँग प्रतिस्पर्धा गर्दै छ । सहभागी सहीत एक दर्जन नेपाली टोली , रोबोटिक्स क्लब , पुल्चोक क्याम्पसबाट सो प्रतियोगितामा भाग लिन शुक्रबार प्रस्थान गर्दै छन । भारतमा नेपालले सातौ अन्तरराष्ट्रिय रोबोट प्रतियोगितामा सहभागीता जनाउन गैरहेको बेला नेपाली टिमलाई शुभकामना छ , जापान, कोरिया र चाइना जस्ता देशलाई पराजित गाह्रोस भनेर ।

Labels: