Reality Bites

Monday, June 16, 2008

खै राष्ट्रपति !

ओहो ! भोट हालेको पनि २ महिना भईसक्यो ,तर नयाँ नेपालको सपना देख्न सक्ने मान्छे देखिएन । राजा हटे पनि लामा नाम भएका ब्यक्तिहरु नै शासन सत्ताको नजिकै देखिएकोले खोइ अब निकास निस्किन गाह्रो जस्तो लगिरहेको छ । राजा जस्तै यिनिहरुले पनि पार्टिको श्रीपेच अरु नयाँ युवा पुस्तालाई हस्तान्तरण गरे कती आत्मबिश्वास जनतामा बढने थियो । केही समय अघिको समय पत्रीकाको कभर फोटो राख्न मन लाग्यो , किनभने शायद भित्ते होइन निधारमा नै लेखे पनि नेपालमा राष्ट्रपति हुन गाह्रो छ कि क्या हो ? !!!


Labels: