Reality Bites

Tuesday, March 27, 2007

सीएनएनमा सुम्निमा ....

वृत्तचित्रको छायांकनपछि सम्पादन कार्य भै™हेका बेला उनलाई सीएनएन दिल्ली ब्यु™ोमा न्युज प्रोड्युस™का रूपमा काम गर्ने अवस™ मिल्यो ।

सुम्निमाले अमे™किाको वासिङ्टन एन्डली विश्वविद्यालयबाट ५ वर्षघि मास कम्युनिकेसन तथा हिस्ट्री अफ आर्टस्मा ग्र्याजुएसन सिध्याएपछि ™ह™ै™ह™मा अमे™किी टेलिभिजन च्यानल सीएनएनमा आवेदन दिएकी थिइन् । त्यही आवेदनका आधा™मा उनलाई सीएनएनले काम गर्न बोलायो । त्यसपछि विकासशील देशमा डिप्लोम्याट बन्ने उद्देश्य लिएकी सुम्निमा अचानक पत्रका™तिार्फमोडिइन् ।

यतिखे™ सीएनएन टेलिभिजनमार्फ् भिज्युजल पत्रका™तिामा ™माइ™हेकी सुम्निमा हङकङ ब्यु™ोमा न्युज प्रोड्युस™का रूपमा कार्य™त छिन् । हङकङमा उनी टक एसिया प्रोग्राम तथा समाचा™ दुवैमा उत्तिकै दत्तचित्त भए™ लागेकी छिन् । सीएनएनको साप्ताहिक कार्यक्रम टक एसियामा एसियाका खेलकुद, आर्थिक, मनो™ञ्जन, ™ाजनीति, महिला आदि विषय समेटिन्छ । सुम्निमा हङकङबाटै एसियाका लागि ™पिोर्टिङ पनि गर्छिन् । हङकङभन्दा पहिले उनी न्युयोर्कबाट टक सो कार्यक्रम उत्पादन गर्थिन् । नेपालमा भएको दोस्रो ऐतिहासिक जनआन्दोलनका लागि सीएनएनमा नै ™पिोर्टिङ ग™ेकी सुम्निमाले ™ाजाले माघ १९ मा सत्ता आफ्नो हातमा लिने घोषणा ग™ेपछि नेपालमा बसे™ सीएनएनका लागि लगाता™ ™पिोर्टिङ ग™ेकी थिइन् ।

कफर््युका बेला माइक तथा क्यामे™ा बोके™ सडकबाट ™पिोर्टिङ ग™ेको क्षणलाई सुम्निमा आफ्नो जीवनको सबैभन्दा चुनौतीपर्ूण्ा एवं ™माइलो कामका रूपमा लिएको बताउ“छिन् । त्यसबेला नेपालीहरूमा देखिएको आक्रोश, साहस एवं शान्तिप्रतिको मोहलाई उनी हृदयदेखि नै स्वागत गर्छिन् ।

स्रोत नारी मासिक

Labels:

Monday, March 26, 2007

Bishal @ Minesotta


My beloved Friend Bishal Silwal is really a nice & great man. I have seen his some exclusive photographs.
In one Photo, I am confuesd who is the other person (he/she) near him!!!!?
Hey Frens !!! Check his Photo Album around US.
Fun time with Bishal :
Reality Bites, Rasuwa says:
college bata apartment kati tada ho?
bishal says:
5 min

Reality Bites, Rasuwa says:
ohhh......teso bhae no CAR...........
bishal says:
no
Reality Bites, Rasuwa says:
kinne yojana hola ni? teha ta sasto pain6 re ni..............just joking

bishal says:
ho

Reality Bites, Rasuwa says:
katima....
bishal says:
heri heri
bishal says:
1000 dekhi
Reality Bites, Rasuwa says:
ohh its cheap too........
bishal says:
ya
bishal says:
tara dheria tikdaina
bishal says:
ek choti bigryo bhane banako more than tha
bishal says:
labor price high cha yaha

Labels:

Tuesday, March 20, 2007

रसुवामा चार केन्द्र

School : Syamewangfel Ma.Vi. at syafrubesi, Rasuwa
कास
धुन्चे -रसुवा, चैत ५ - एसएलसी परीक्षाका लागि यसपटक रसुवामा चार केन्द्र तोकिएको छ । क्रान्तिकारीले होम सेन्टर माग गर्दै दब्ााब दिएपछि दुई केन्द्र थपिएको शिक्षा कार्यालयले जनायो । थप गरिएका केन्द्रमा नीलकण्ठ उच्च मावि बोगटीटार र नीलकण्ठ नमुना मावि जिवजिवे छन् ।

Labels:

Saturday, March 17, 2007

लाङ्टाङ छेउमा मिसिसिपिको कथा पढदै।


Red Leaf, Misisipi, US
अमेरिका प्रवेश गरेदेखि नै मनमा यौटा कुरा नाचिरह्यो, म मिसिसिपी किन आँए? त्यसमाथि पनि स्टार्कँभिलनै किन?
मसँग विकल्प नै के पो थियो र? तर पनि मनले म निर्बिकल्प भएर आउनु परेको कुरा मान्न भने तयार भएको छैन।
आफ्ना मनका तर्कनालाई गणितका शुत्रले शान्त पार्न नसकिने रहेछ। प्रश्न बार बार बल्झिरहन्थ्यो। तर, स्टार्कभिलले पनि आफ्नो रङग विस्तारै देखाउँदो रहेछ। धेरै समयको मित्रता प्रेममा परिणत भए जस्तो।
हवाईजहाज बाट हेर्दा यो भुभाग रातो माटोको क्यानभासलाई रूख र दुवोचौरले पोते झै लागेको थियो, तर यहाँ आउँदा दृश्य अलि बेग्लै पाएँ। न त रातो माटो नै देख्न पाइयो न त मैले सोचे जस्तो सुक्खा नै।पानी मनग्ये परेकै छ तर पनि ठाउँ भने सुक्खामै गनिने। बिहान ट्वेन्टिवन अपार्टमेन्टको प्याटियोबाट बाहिर हेरे। सुर्य पूर्वि छितिज उज्यालो पार्ने तर्खरमा थियो। चीसो हावाले झ्याप्प अङगालो मारे जस्तो भो। विस्तारै सूर्यको किरणले मेरो शरीर पोतिईदै थियो। पूर्वबाट आएको यो हावामा मेरो माटोको सुगन्ध छ, आँफै मक्ख परे। अनि यो सूर्य कतै मलाईनै खोज्दै यहाँ आईपुगेको त होईन? उ!मलाई हेरेर कस्तो मुस्कुराएको।
मेरो विचार प्रवाहमा कसैले पानी खन्याईदियो। माथि बस्ने कसैले वाथरुम फ्लस गरेछ। यहाँको चलन नै यस्तै,कोही कोही रात भर वाथरुम फ्लस गर्छन् र घर भरकालाई जागा राख्छन्। विहानै कफी र स्यान्डविच खाएर चप्पल पड्काउँदै बाटोमा हिँड्नुको मजै बेग्लै छ।
त्यसैमाथि अघि लागेका श्वेत सुन्दरीले थपेको उर्जाको के कुरा गर्नु। दुइटी गोरी सुन्दरी सेतो कारमा हुँइकिएर गए,मैले हेरेर हाँसे, उनीहरुले देखेनन्। मेरो अघि अघि लामा लामा पाईलामा यौटी श्वेत सुन्दरी लम्किरहेकी छ।
'यस्लाई पाईस् भने विहे गर्छस् त?' साथीले सोध्यो।
'अँ गर्छु' तेसै भनिदिएँ।
उस्को छेवैमा पुगेर भने 'यस्का गाला राता स्याऊ झै छन् के'।
उस्ले प्रतीउत्तरमा 'हाई'भनि।
रुखका लोखर्के र सल्लोको प्रेम नजानिदो छ।
'मोहब्बत्के पत्ते है सर्' भन्ने डायलग सम्झिन्छु। मेपल ट्रि का पात टाउकोमै झर्छन्।
अहिले घामले वादल र रुखका छिद्र बाट मलाई अभिवादन गर्दैछ।
मेरो छेवैबाट यौटी सुन्दरी मलाई उछिनेर गै। उसको सुगन्ध बाटोभरी स्पस्ट छ। म सयौ मिटर उसैलाई पछ्याउछु।
जीवन यस्तै सुगन्धले भरिएको कहाँ छ र?
बाटोपारी यौटा अपाङगलाई ह्वीलचेयरमा राखेर यौटी महिला ठेल्दै छिन्। पेटीको खुड्किलोले साह्रो पारेको छ। म थोरै सहयोगी हात बढाउँछु र धन्यवाद पाँउछु।
छेवैबाट गणितकी प्रोफेसर 'गुडमर्निङ' भन्दै गईन्।
'यु मेड माई डे' मैले प्रतिउत्तरमा भने।
जोवेना आजपनि मलाई हेरेर मुस्कुराई।
म पनि प्रतिउत्तरमा मुस्कुराएँ।
नेपालमा भएको भए म प्रेमको भ्रम पाल्न बाध्य हुन्थे। यो त स्टार्कभिल हो। जोवेना अर्थशास्त्र पढ्छे।
मैले एकदिन ढाँटेर भने 'म पनि अमेरिकामा जन्मेको भए तिमीसँगै अर्थशास्त्र पढ्थे होला।'
उसले ठुला गाजलु आँखा नचाउँदै सोधी
' ओ रियल्ली'?
जेसी एकदम राम्री लाग्छ।
उस्ले एकदिन सुनाई
'मलाई केटाकेटी ह्यान्डल गर्न एकदम अफ्ठेरो लाग्छ'।
किन, जन्माउने विचार छैन? मैले जिस्काँए। खोई! मलाई त केटाकेटी राम्रोसँग हातमा लिन त आउँन्न'। 'म छु नि सिकाउने', मैले ठट्टा गरे।
उसले एकदिन हामीलाई केक खुवाई र टन्न गफ गरी। अन्त्यमा कुराको विट यसरी मारी'मेरो ब्वायफ्रेन्ड आए होला..... म जान्छु'। म झसङग भँए।
आजभोलि कहिलेकाँही सपनामा उसको ब्वायफ्रेन्डलाई देख्छु र झस्किरहन्छु।
Photo: Langtang Himal, Nepal

Labels:

Friday, March 09, 2007

Dream to fight Japan in Robotics!!!!


Hey !!! Its sure we can fight with any country of the world. We have so much power and dedication but we can not concentrate our hardwork on the real situation.
The photograph was taken on ABU Robocon 2004, Seoul, Korea.

Labels:

Robotics club @ Reporters club !!!!


Labels:

Robocon India 2007 begins in India


Pune March 1 For the IT lovers of Pune and especially those who have a leaning towards robotics, MIT and Doordarshan will host the Robocon India 2007 at MIT, Pune, on March 2 and 3.
The theme for Robocon 2007 is Ha Long Bay Discovery.
Announcing this here, Dr Sunil Karad, Executive Director, MIT Group of Institutes, said the rules of Robocon 2007 are built based on the legend of the Ha Long Bay Discovery. A team of robots (symbolizing dragons) will carry the blocks having the shape of cylinder (symbolising pearls) to build various kinds of islands symbolising `Ha Long'; and `Bai T u Long' .The first team to complete the building of `Victory islands' (in the shape of letter V in the centre of the Game Field) will be the winner.
Duration of the game is three minutes. The event will be covered live on Doordarshan, DD Sports and Sahyadri Regional Channel. The winning team will represent the country at Robocon 2007 to be held in Vietnam on August 26.
The Asia Pacific Broadcasters Union, which has membership of more than 100 broadcasters from 50 countries around the world, initiated Robocon in Tokyo in the year 2002. Doordarshan India, being one of the broadcast members of ABU, Doordarshan Robocon India came into existence.
Dr Karad said that Robocon is an Asia Pacific event, where engineers think originally and make their own machines, without looking at the existing products. This year there are 25 teams participating.
Dr Karad said MIT and Doordarshan would also be hosting Robocon 2008 Asia Pacific International Event at Pune. The event will have 25 teams from all over Asia Pacific participating.

Labels: