Reality Bites

Monday, April 30, 2007

बेलायती राजदुतको नास्ता स्याफ्रुबेसिमा !!!


Labels:

Saturday, November 04, 2006

म त दुर देखि आए !!!


कोई छ, मलाई उठाई देउ ।
एउटा किनारा सम्म ।
म चाहन्न कसैको बाटोमा तगारो भएर ठडिन ।

या मलाई जलाई देउ ।
तिमीले न्यानो पाए ।
तयार छु म एक्लै खरानी हुन ।




Labels:

खोइ मेरो भविष्य?


के सँबिधान सभा को चुनाव वा राजतन्त्रको अन्त्यपछि यिनिहरुले पनि निशुल्क रुपमा उच्च अध्ययन गर्न पाउछन् त !
खोइ कसले जिम्बेदारी लिएको छ , यिनको भविष्य को !!!
के यिनिहरुले पनि आफ्नै ब्लग पेज खोल्न आफ्नै बिचार राख्न पाउदैनन् त?
नत्र फेरि हतियार बोक्ने तयारी गरे भने नि???

Labels:

मेरो सानो घर । मेरो आफ्नो घर ।

यो घरले एउटा बास्तविक नेपालको प्रतिनिधित्व गर्छ कि? ठुला ठुला योजनाकारले कमसेकम यो घरमा बस्ने मान्छेको लागि केहि सोचे भने , कतै हामी पनि बाहिरको बिश्वमा चिहाउन सक्थ्यौ कि,आफ्नै बल बुतामा?

Labels: