Reality Bites

Friday, November 30, 2007

धान्दैछ धनकुटाले !

ब्यस्त हिले बजार ।
सुन्तलाको बोट, माओबादीले धेरै बर्ष अघि जलाएको गाडी र बसपार्कको सुन्दर द्रिश्यको त्रिकोणमा मैले धनकुतालाई पाए, तर अर्को फुर्ति थियो झमकको घरमा ।

मोफसल भन्ने शब्दको धेरै उल्लेख गर्ने ति युवा साहित्यकार झमक घिमिरेको लेखाईले बताईरहेको थियो -यहाको राजधानीसम्मको दुरी एक दिन वा एक रात मात्र होइन , कैयौ दशक पछि छ भन्ने कुरा ।



अनि पहिलो तस्बिरमा देखिएको ब्यस्तता थियो , धनकुटाबाट १२ कि मी माथि अलिक उचाईमा रहेको हिले बजारको । अब यसले धानिरहेको छ , पहाडको हाटको काम, त्यो पनि मोबाईल सँगै, सडकमा गाडी सँगै अनि मस्तिले हिमाल हेर्दै ।



सल्लेरी , धनकुटाको दृश्य ।





Labels: